Connect with us
Kapilvast Forest

लोसपामा एमसीसीबारे निर्णय गर्ने अधिकार ठाकुरलाई

२०७८, ११ फाल्गुन बुधबारमा प्रकाशित

 

 

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

लोसपा संसदीय दलको बुधबार बसेको बैठकमा अनुमोदनका लागि संसदमा टेबल भएको एमसीसीबारे छलफल भएको थियो । नेताहरुले एमसीसीकै पक्षमा मत राखेका छन्, तर निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिइएको सांसद लक्ष्मणलाल कर्णले बताउनु भयो ।उहाँका अनुसार भोलि बिहीबार संसदको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप समेत जारी गरिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu