Connect with us
Kapilvast Forest

स्थानीय चुनावका लागि एमालेले आज दल दर्ता गर्दै

२०७८, १३ फाल्गुन शुक्रबारमा प्रकाशित

election

 

 

काठमाडौँ – नेकपा एमालेले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गर्दैछ ।३० वैशाख २०७९ मा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गर्न लागेको हो ।महासचिव शंकर पोखरेलको नेतृत्वको टोली दिउँसो साढे १२ बजे आयोगको कार्यालय जान लागेको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu