Connect with us
Kapilvast Forest

यथास्थितिमा एमसीसी स्वीकार गरिन्न स् नारायणकाजी श्रेष्ठ

२०७८, १३ फाल्गुन शुक्रबारमा प्रकाशित

naryan kaji

 

 

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी यथास्थितिमा स्वीकार गर्न नहुनेमा माओवादी केन्द्र स्पष्ट रहेको बताउनु भएको छ ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्नु भएको छ ’हाम्रो पार्टीले महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ ।’

 

एमसीसी सम्झौतामा राष्ट्रिय सार्बभौमिकता,स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरू रहेको उल्लेख गर्दै उनले संशोधन नभएसम्म पास गर्न नहुने बताउनु भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu