Connect with us
Kapilvast Forest

शितगंगामा नदी तथा खानीजन्य पदार्थको अनुगमन

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

सन्धिखर्क – अर्घाखाँचीको शितगंगा नगरपालिकामा नदीजन्य तथा खानीजन्य पदार्थको अनुगमन गरिएको छ। जिल्ला समन्वय समितिको संयोजकत्वमा रहेको जिल्लास्तरीय अनुगमन समितिले शितगंगामा हरेको नदीजन्य तथा खानीजन्य पदार्थको अनुगमन गरेको हो।

 

अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, प्रहरी नायव उपरिक्षक अम्मर थापा, शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक रामकृष्ण महर्जन, सहायक बन अधिकृत मोती पौडेल, इन्जिनीयर अशोक दवाडी, करदाता सेवा कार्यलयका प्रमुख राजु बिक, निमित्त जिल्ला समन्वय अधिकारी सृजना भुसाल, वडा अध्यक्ष झबिन्द्र खनाल, शितगंगा नगरपालिकाका अधिकृत नुमलाल खनाल, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेम आचार्य लगायतको टोलीले खानीजन्य पदार्थ तथा क्रसर उद्योगको अनुगमन गरेको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu