Connect with us
Kapilvast Forest

कपिलवस्तुमा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

accident

कपिलवस्तु -कपिलवस्तुमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार विहान वाणगंगाको बुङचीमा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा बुद्धभूमि नगरपालिका १ चङघाट बस्ने माधव अधिकारीको मृत्यु भएको हो ।

अधिकारीको सामुदायिक अस्पतालमा उपाचारको क्रममा मृत्यु भएको भएको हो । परिश्चमबाट पूर्व जादै गरेको लु ३२ प ४८३२ नम्बरको मोटरसाइक र विपरित दिशाबाट आउदै गरेको बा ३ ख ९८३० नम्बरको ट्रक एक आपसमा ठोकिएको इलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो । ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको उहाले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu