Connect with us
Kapilvast Forest

बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

 

 

काठमाडौं – फागुन १६ गतेका लागि बोलाईएको बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बागमती प्रदेशका सभामुखले विशेष कारण देखाउँदै बैठक स्थगित गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी सुन्दर पन्तले ईमेजखबरलाई जानकारी दिनुभयो ।

आजै दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu