Connect with us
Kapilvast Forest

शिवरात्रीको अवसर धानखोलामा दुई दिन मेला

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

कपिलवस्तु-शिवरात्रीको अवसरमा शिवराज नगरपालिका वडा १ धानखोलामा मेला आयोजना गरिएको छ । शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा फागुन १६ र १७ गते भजन कृतन सहित भण्डाराको आयोजना गरिएको अध्यक्ष दिनेश पुनले बताउनुभयो ।

पूण्य प्राप्ती सगै एतिहासिक किल्ला अवलोकन गर्न शिवगढी जाऔँ धार्मिक पर्यटन एवम् सामाजिक समृद्धिमा टेवा पुर्याउ मुख्य उदेश्यले मेला आयोजना गरिएको उहाँले बताउनुभयो । शिवगढीको विकास र प्रचार प्रसारको लागि प्रत्येक वर्ष मेला आयोजना गरिएको उहाँले बताउनुभयो ।
शिवराजको सानको रुपमा रहेको शिवगढीमा शिवरात्रीको दिन भक्तजनहरुको भिड हुने गर्दछ । विगतका वर्षहरु जस्तै यस वर्ष पनि शान्ती सुरक्षा,पुजाआजा सहित भण्डाराको समेत व्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu