Connect with us
Kapilvast Forest

एमसीसीमा अब थप राजनीति नहोस् : विवेकशील साझा

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौँ-विवेकशील साझा पार्टीले अब एमसीसीमाथि थप राजनीति गर्न नहुने जनाएको छ ।सोमबार पार्टीले एक विज्ञप्ति जारी गर्दै एमसीसी कम्प्याक्ट सम्झौता चरम सत्ता दाउपेचको विषय बनाउँदै व्याख्यात्मक टिप्पणीको लेपन लगाएर अनुमोदन गरिएको टिप्पणी गरेको हो ।

विज्ञप्तिमा भनिउको छ, ‘…अबका दिनहरूमा एमसीसीमाथि थप राजनीति गर्नु भनेको बढ्दो रूपमा संवेदनशील बन्दै गएको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु हो। त्यस्तो काम अब कसैबाट पनि हुनु हुँदैन।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu