Connect with us
Kapilvast Forest

वडाध्यक्षले एमसिसी अनुमोदन भएपछि गरे पार्टी त्याग्ने घोषणा

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

कञ्चनपुर- एक वडाध्यक्षले एमसिसी अनुमोदन भएपछि गरे पार्टी त्याग्ने घोषणा गरेका छन् । शुक्लाफाँटा नगरपालिका वडा–८ का अध्यक्ष बहादुरसिंह महराले अमेरिकी परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएपछि वडा अध्यक्ष पद र पार्टी त्याग्ने घोषणा गरेका छन्।

नेकपा माओवादी केन्द्रका युवा नेता महराले सामाजिक सञ्जाल फेसबुकमा जनतासित माफी माग्दै वडा अध्यक्ष पद र पार्टी त्याग्ने छाड्ने घोषणा गरेका हुन्।

उनले भनेका छन नेकपा माओवाद केन्द्रले राष्ट्रघाती एमसिसी सम्झौता पारित गर्नमा सहयोग गरेकाले पार्टीको सदस्यता त्याग गरी राष्ट्रिय स्वाधिनताको रक्षाको लडाईमा अमूल्य जीवन समर्पित गर्ने संकल्प गर्छु । वडा अध्यक्षले पदबाट सोमवार माफी मागरे राजीनामा घोषणा गरेका हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu