Connect with us
Kapilvast Forest

अवैध सुनसहित विमानस्थलबाट एक जना पक्राउ

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

pakrau

 

 

काठमाडौं-अवैध सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । दोहाबाट कतार एयरवेजको विमानबाट नेपाल आएका सप्तरीको मौवावेल्हीका ३६ वर्षीय एमडी सौकात अलीलाई प्रहरीले पक्राउ गरेको हो।

 

चेकजाँचको क्रममा उनको साथबाट सात लाख अन्ठानब्बे हजार नौ सय त्रिसट्ठीरुपैयाँ बराबरको बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ । उनीमाथि आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu