Connect with us
Kapilvast Forest

कैलालीमा काँडेतारमा अल्झिएर चितुवाको मृत्यु

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

धनगढी – कैलालीमा काँडेतारमा अल्झिएर एउटा चितुवाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका(१० मा शोभा चौधरीको घरको आगनमा लगाइएको काँडेतारमा अल्झिएर घाइते भएको चितुवाको मृत्युु भएको सव डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट उद्दारका लागि प्राविधिक टोली बोलाइएको भए पनि उनीहरू नपुग्दै चितुवाको मृत्युु भएको सव डिभिजन वन कार्यालयका वन अधिकृत सुरेन्द्र केसीले जानकारी दिनु भयो । घोडाघोडी नगरपालिका(१० क्षेत्रमा चितुुवाले केही दिनदेखि आतंक मच्चाएको थियो ।स्थानीयका अनुसार राति गाउँ पस्ने चितुवाले गोठभित्रै पसेर पशुुचौपाया खाने गरेको थियो ।

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu