Connect with us
Kapilvast Forest

वीरगञ्जमा होलीको दिन हराएका युवकको हत्या भएको पुष्टि

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

वीरगञ्ज -होलीको दिनदेखि हराएर चैत १५ गते शव भेटिएको युवकको घाँटी रेटेर हत्या गरिएको पुष्टि भएको छ ।वीरगञ्ज(२५ बस्ने २१ वर्षीय रामा उपेन्द्र साहको घाँटी रेटेर हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनु भयो ।

 

उहाँका अनुसार शवलाई पखालेर हेर्दा घाँटीमा धारिलो हतियारले काटेको घाउ देखिएको थियो । प्रहरीले वीरगञ्ज(१६ ईनर्वास्थित सिर्सिया नदीको किनारमा गाडिएको अवस्थामा शव परीक्षणका लागि नारायणी अस्पतालमा ल्याएको थियो ।

‘गाडेको ठाउँबाट शव निकाल्दा किरा परेको गन्हाउने र माटो लागेको थियो । शवको पहिचान गरेपनि घाउँचोटपटक के छ हेर्न सकेका थिएनौं ।’ उहाँले भन्नु भयो ‘ पखालेर हेर्दा घाँटीमा धारिलो हतियारले काटेको घाउँ देखिएको छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu