Connect with us
Kapilvast Forest

नेपाललाई तेस्रो झट्का

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं- त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपाल र पपुवा न्युगिनी(पीएनजी)बीचको खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ।नेपालका ब्याट्सम्यान रोहित पौडेल ४१ रनमा आउट भएका हुन्। यसअघि ‌कुशल भुर्तेल १७ रनमा र ‌आशिफ शेख ३८ रनमा आउट भएका छन्।

नेपाल ताजा अवस्थामा १४.२ ओभर खेल्दै १२३ रनमा रहेको छ।नेपाल टस हारेर ब्याटिङ् गरिरहेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu