Connect with us
Kapilvast Forest

कतार विश्वकपको खेल तालिका आज सार्वजनिक हुँदै

२०७८, १८ चैत्र शुक्रबारमा प्रकाशित

 

काठमाडौं – कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिदैछ । यही नोभेम्बर र डिसेम्बर महिनामा कतारले विश्वकप फुटबल आयोजना गर्दैछ ।

कतारको ‘दोहा एक्जीबीसन एण्ड कन्फरेन्स सेन्टरमा’ आज एक भव्य समारोहका बीच विश्वकपको खेल तालिका सार्वजनिक गर्न लागिएको हो ।

विश्वकपमा सहभागि हुने ३२ मध्ये २९ टोलीको टुंगो लागिसकेको छ भने तीन टोलीको अझै टुंगो लाग्न बाँकी छ ।युरोपेली समुहको प्ले अफ्बाट वेल्स, स्कटल्याण्ड र युक्रेनमध्ये एक टिम विश्वकपमा आउनेछ ।

यसैगरी दुई वटा अन्तरमहादेशिय प्ले अफ्बाट थप दुई टोली विश्वकपमा आईपुग्नेछन् । ती टोलीको स्थान पनि सुरक्षित गर्दै आज विश्वकपको तालिका सार्वजनिक गर्न लागिएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu