Connect with us
Kapilvast Forest

गुल्मीमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटियो

२०७८, १९ फाल्गुन बिहीबारमा प्रकाशित

death

गुल्मी -गुल्मीमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको छ ।जिल्लाको मुसिकोट नगरपालिका(५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९एसपी० गोपलाचन्द्र भट्टराईले बताउनु भयो ।

 

एसपी भट्टराईका अनुसार बिहीबार बिहान सार्वजनिक पोखरीमा अन्दाजी ६७र६८ वर्षीया महिला डुवको अवस्थामा भेटिएको हो । मृत अवस्थामा भेटिएकी महिलाको पहिचाहन हुन बाँकी रहेको प्रहरी उपरिक्षक (एसपी) भट्टराईले बताउनु भयो ।

घटनाबारे थप अनुसन्धान भइहेको गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu