Connect with us
Kapilvast Forest

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण भोली हुने

२०७८, २० फाल्गुन शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

 

काठमाडौं-राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण भोली हुने भएको छ । संसद सचिवालयका अनुसार भोली बिहान ११ बजेसंघीय संसद सचिवालयमा सपथग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रियसभाका १९ सांसदको चार वर्षे कार्यकाल आज सकिएपछि नयाँ निर्वाचित भएर आएकाहरूको सपथ हुन लागेको हो । यसअघि गत माघ १२ उनीहरू निर्वाचित भएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu