Connect with us
Kapilvast Forest

शिवराज ५ सुन्दर टोल र बुड्डिहवा टोलमा एमालेको टोल कमिटी गठन

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

 कपिलवस्तु-नेकपा एमाले शिवराज नगर कमिटी वडा नम्बर ५ अन्तरगत पर्ने सुन्दर टोल र बुड्डिहवा टोल कमिटी गठन भएको छ।
स्थानीय निकायको निर्वाचन तोकिएसंगै एमालेले शिवराजमा आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पारेको हो।

आज गठि सुन्दर टोल कमिटीमा कमल नेपालीको अध्यक्षतामा १५सदस्यीय कमिटी सर्बसहमत गठन गरेको छ ।त्स्तै आज नै गठन भएको वुड्डिहवाटोलमा रेशम विष्टको अध्यक्षतामा १५ सदस्यिय टोल कमिटी गठन भएको छ ।

। सुन्दर टोल कमिटीको उपाध्यक्षमा दिपा के सी , सचिवमा दिपक नेपाली , उप सचिवमा मञ्जु चालिसे र राज कुमार चौधरी रहेका छन् ।
त्यसैगरी बुड्डिहवा टोल कमिटीको उपाध्क्षमा पार्वति केवट ,सचिवमा हरीकला विष्ट, उपसचिवमा भिष्म विष्ट रहुम बहादुर के सी सहित १५ सदस्यीय टोल कमिटी गठन गरिएको नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेलले जानकारी दिनु भयो । ठोल कमिटी गठन एवम भेलामा एमाले जिल्ला कमिटी द्रोण अधिकारी , एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल, उपाध्यक्ष महादेव पोख्रेल ,सचिव शरद अधिकारी ,सदस्य दिपक पौडेल लगायत एमालका नेताको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu