Connect with us
Kapilvast Forest

आहा ! हिमालपारीको मुक्तिनाथ -फोटोफिचर

२०७८, ५ चैत्र शनिबारमा प्रकाशित

मुस्ताङ- हिमालपारीको जिल्ला मुस्ताङको अर्काे सबै भन्दा ठुलो उपमा हो पवित्र तीर्थस्थल मुक्तिनाथ ।

मुक्तिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीको भीड बढ्दै गएको छ । विगत दुई वर्षपछि धेरै दर्शनार्थीहरु आउन थालेका छन् । कोभिड–१९ को शुरुआतसँगै बन्द भएको मन्दिर अहिले खुला भएपछि दर्शनार्थीको चाप निकै बढेको हो ।

हिन्दु तथा बौद्ध धर्माबलम्बीहरुको पवित्र तीर्थस्थल मुक्तिनाथमा दर्शनार्थीहरु अहिले दैनिक १५ सयभन्दा बढी पुग्ने गरेका छन् । हवाइमार्गबाट ८० प्रतिशत र स्थलमार्गबाट पनि ५० प्रतिशत हाराहारी भारतीय नागरिकहरु मुक्तिनाथ दर्शनका लागि आउने गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu