Connect with us
Kapilvast Forest

महाराजगन्जको चमरसट तथा बगहियामा नेपाली काङ्ग्रेसको टोल समिती गठन

२०७८, ५ चैत्र शनिबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको महाराजगन्ज नगरपालिका-१ अर्न्तगत चमरसट तथा बगहिया गाउमा टोल समिती गठन भएकाे छ ।

महाराजगन्ज नगरपालिका -१ अर्न्तगत चमरसट गाउँमा २ वटा टोल समिति गठन गरिएको छ ।
चमरसटको (क)टोलमा पशुपति प्रसाद चौधरी एबम् (ख)मा विद्या प्रकाश शुक्लाको नेतृत्वमा टोल समिती गठन गरिएको नगर सभापति चौधरीले बताउनु भयो । त्यसै गरि बगहिया गाउँमा सुरेन्द्र सिंह चौधरीलाई सर्वसम्मत बाट अध्यक्ष पदमा चयन गरिएको छ।

नेपाली काङ्ग्रेस महाराजगन्ज नगरपालिका वडा न ०१ को वडा सभापती निबर धुनियाको अध्यक्षता जिल्ला सभापति अब्दुल कलामको प्रमुख अतिथ्य्ता,प्रदेश महाअधिबेशन प्रतिनिधि प्रमोद कुमार चौधरीको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu