Connect with us
Kapilvast Forest

एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश समितिले पायो पूर्णता

२०७८, ११ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं -नेकपा एकीकृत समाजवादीले पार्टीका विभिन्न केन्द्रीय विभाग र प्रदेश कमिटीहरूलाई पूर्णता दिएको छ ।नेकपा एसका महासचिव डा. बेदुराम भुसालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभाग र प्रदेश कमिटीमा रहने पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गरेका हुन् ।

केन्द्रीय सचिवालयका विभिन्न बैठकबाट भएका पार्टीका केन्द्रीय विभागहरू र प्रदेश कमिटीहरू गठनका निर्णयहरूलाई हालै काठमाडौंमा सम्पन्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्णबैठकले अनुमोदन गरेको भुसालले जनाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu