Connect with us
Kapilvast Forest

राप्रपा केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा थापा

२०७८, १३ चैत्र आईतवारमा प्रकाशित

 

काठमाडौँ– राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा नियुक्त हुनु भएको छ ।पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनु भयो ।

थापा केन्द्रीय सदस्य हुनुन्छ । उहाँ पूर्वगृह तथा कानुनमन्त्री पनि हुनुन्थ्यो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu