Connect with us
Kapilvast Forest

कपिलवस्तुका रोहित र अभयले हासिल गरे कास्य पदक

२०७८, १३ चैत्र आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुका रोहित बराल र अभय महरा भक्तपुरमा संपन्न प्रथम अन्डर फिन्टीन खुला ब्याडमिन्ट प्रतियोगीतामा तेश्रो भएका छन । चैत ९ देखि १२ सम्म संपन्न भएको प्रतियोगीताकालागि जिल्लाबाट ९ खोलडी सहभागी थिए । दुबैले तेश्रो भई कास्य पदक जितेका हुन । रोहीत सेमीफाईनलमा चोट लागेर खेल त्याग्न बाध्य भएका थिए ।

प्रतियोगीतमा प्रथम कबीर केसी र साहील चन्द्र दोश्रो भए । राष्ट्रिय स्तरको खेलमा तेश्रो भएकोमा जिल्ला ब्याडमिन्ट संघले दुबैलाई सफलताको कामना ब्यक्त गरेको छ । ब्याडमिन्टन प्रशिक्षक राजेश शाक्यले दुबै खेलाडीहरु मिहीनेती रहेको र राम्रो खेलेको बताए । राष्ट्रिय स्तरको प्रतियोगीतामा तेश्रो हुनु पनि गर्वको कुरा भएको उनले बताए ।

दुबै खेलाडीले कपिलवस्तुको नाम राखेको भन्दै खुशी ब्यक्त गरे । तेश्रो भएका राहित बरालले आफुले सकेको जति प्रयास गरेको बताए । उनले आगमी दिनमा अझ राम्रो खेल्ने बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu