Connect with us
Kapilvast Forest

श्रीलंकाकाे राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू जारी

२०७८, १८ चैत्र शुक्रबारमा प्रकाशित

 

काठमाडौं – आर्थिक संकटग्रस्त श्रीलंकामा सरकार विरोधी प्रदर्शन चर्किएपछि राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू लगाईएको छ ।बिहिबार भएको प्रदर्शन हिंसात्मक बन्दै नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यू लगाएको हो । प्रदर्शनकारीहरुको ठूलो समूह राष्ट्रपति गोताबाय राजापाक्षेत्रको निवासतर्फ ओइरिएपछि प्रदर्शन थामि नसक्नु भएकोथियो ।

राष्ट्रपति राजापाक्षेत्रको राजीनामा माग्दै सडकमा उत्रिएका प्रदर्शनकारीले सार्वजनिक भवनहरुमा इटा प्रहार गर्नुका सार्थ तोडफोड र आगजनी गरेका थिए । उनीहरुले पुलिसका गाडीहरु समेत जलाएका छन् ।

विदेशी मुद्रा सञ्चिती घटेर सरकार समस्यामा परेपछि श्रीलंकामा औषधिको समेत अभाव रहेको छ भने महंगीको मार परेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu