Connect with us
Kapilvast Forest

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

२०७८, १८ चैत्र शुक्रबारमा प्रकाशित

डोटी- डोटीमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीवार केआईसिंह गाउँपालिका ४ कारीगाउँका १३ वर्षीय दिनेश विकको मृत्यु भएको हो ।

घर पोत्नका लागि माटो लिन गएका उनी माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर घाइते भएका थिए । उनको नजिकैको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu