Connect with us
Kapilvast Forest

नेपालले मलेसियाविरुद्ध ब्याटिङ गर्दै

२०७८, १९ चैत्र शनिबारमा प्रकाशित

 

 

काठमाडौं -त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

खेलमा मलेसिया गर या मरको स्थितिमा मैदान उत्रने छ भने नेपाल सिरिजमा अपराजित रहँदै फाइनल पुग्ने दाउमा हुनेछ ।

नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रन र दोस्रो खेलमा ३७ रनले हराएको थियो । मलेसियालाई नेपालले ६ विकेटले हराएको थियो । मलेसियाले पपुवा न्युगिनीलाई पहिलो खेलमा ८ रनले हराउँदा दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो ।फाइनल सोमबार हुनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu