Connect with us
Kapilvast Forest

विश्वकप फुटबल २०२२: स्पेन र जर्मनी एउटै समूहमा

२०७८, १९ चैत्र शनिबारमा प्रकाशित

Qatar_world_cup_

एजेन्सी– कतार विश्वकप फुटबल २०२२ अन्तर्गत स्पेन र जर्मनी एउटै समूहमा परेका छन् ।दोहास्थित दोहा एक्जिबिसन एण्ड कन्भेन्सन सेन्टरमा भएको ड्रमा यी राष्ट्र एउटै समूह ‘ई’ मा परेका हुन् ।

ड्रमा ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।विश्वकप आयोजक कतार भने समूह ‘ए’ मा परेका छन् । विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म चल्ने छ ।

यस्ताे छ विश्वकप ड्रः

समूह ‘ए’– इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स

समूह ‘बी’– इङ्ल्यान्ड, इरान, संयुक्त राज्य अमेरिका र युरोपियन प्लेअफ टिम

समूह ‘सी’– अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड

समूह ‘डी’– फ्रान्स, युएई–अस्ट्रेलिया र पेरुमध्येको प्लेअफ विजेता, डेनमार्क, ट्युनिसिया

समूह ‘इ’– स्पेन, जर्मनी, जापान र कोस्टा रिका र न्युजिल्यान्ड प्लेअफको विजेता

समूह ‘एफ’– बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया

समूह ‘जी’– ब्राजिल, सर्विया, स्विट्जरल्यान्ड र क्यामरुन

समूह ‘एच’– पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu