Connect with us
Kapilvast Forest

कांग्रेस युवा नेता कार्की लुम्बिनी प्रदेशको पर्यटन विकास परिषद सदस्य

२०७८, १९ चैत्र शनिबारमा प्रकाशित

कपिलवस्तु –नोपली कांग्रेस कपिलवस्तुका युवा नेता लुम्बिनी प्रदेशको पर्यटन विकास परिषदको सदस्यमा मोनोनित भएका छन । पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री दिल्ली बहादुर चौधरीले कार्कीलाई परिषद सदस्यमा मनोनित गरेका हुन ।

परिषद नियमावली २०७८ को नियम ३ को उप नियम २ को खन्ड ५ बमोजिम सदस्यमा मनोनित गरिएको हो । पार्टीको राजीनिति देखि बिभिन्न सामाजिक संस्थामा कार्य गर्दै आएका कार्कीले आफुले लुम्बिनी प्रदेश सहीत कपिलवस्तुको पर्यटकीय विकासमा सक्दो कोशिश गर्ने बताए । उनले प्रदेश सरकारसंग कपिलवस्तुको पर्यटकीय विकासमा थप लगानी गर्ने पहल गर्ने बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu