Connect with us
Kapilvast Forest

आईपीएल : आरसीबीको लगातार दोस्रो जित

२०७८, २३ चैत्र बुधबारमा प्रकाशित

 

काठमाडौँ – इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंगलोरले मंगलबार लगातार दोस्रो जित हात पारेर चार अंक बटुलेको छ । त्यसका लागि बेंगलोरले राजस्थान रोयल्सलाई चार विकेटले हरायो ।

 

दिनेश कार्तिकले खेलको अन्त्यतिर २३ बलमा ४४ रन बनाएपछि बेंगलोर हारको संघारमा रहेर पनि जित निकाल्न सफल रहेको हो । बेंगलोरले १९.१ ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।

 

त्यस अगाडि राजस्थानले तीन विकेटमा १ सय ६९ रन बनाएको थियो । प्रतियोतिगामा राजस्थानको यो पहिलो हार हो । तर पनि राजस्थान चार अंकका शीर्ष स्थानमा रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu