Connect with us
Kapilvast Forest

लिभरपुल र सिटी विजयी

२०७८, २३ चैत्र बुधबारमा प्रकाशित

 

काठमाडौँ- दुई इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र म्यानचेस्टर सिटीले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा जित हात पारेका छन् । यो जितले दुवै टिमको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

 

लिभरपुलले क्वाटरफाइनल पहिलो लेगमा बेनफिकालाई उसकै घरमा ३–१ ले हरायो । इब्राहिम कोनाटेको गोलले अग्रता लिएको लिभरपुलविरुद्ध डरविन नुनेजले बराबरी गोल फर्काए । त्यसयता साडियो माने र लुइस डियाजले लिभरपुलका गोल गरे ।

 

अर्को खेलमा सिटीले घरमा एटलेटिको म्याड्रिडलाई १–० ले हरायो । त्यसमा केभिन डे ब्रुएनाले दोस्रो हाफमा निर्णायक गोल गरे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu