Connect with us
Kapilvast Forest

डब्ल्यूएचओका महानिर्देशक नेपाल भ्रमणमा आउने

२०७९, ७ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेपाल भ्रमणमा आउने भएका छन् । डा. टेड्रोस तीनदिने औपचारिक भ्रमणका लागि भोलि (विहीबार) नेपाल आउने भएका हुन ।

वैशाख ८ देखि १० गतेसम्म हुने भ्रमणको क्रममा महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू पनि नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । डा. टेड्रोस अधानोम गेब्रेयसस हाल भारतको भ्रमणमा रहेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu