Connect with us
Kapilvast Forest

नेपाल र जिम्बावेको खेल वर्षाका कारण स्थगित

२०७९, १७ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं-नेपाल र जिम्बावे ‘ए’ बीच आजका लागि तय भएको पहिलो एकदिवसीय खेल वर्षाको कारण स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आजको खेल वर्षाका कारण रद्द भएको जनाएको छ । क्यानका अनुसार खेल रिसेड्युल हुनेछ ।

 

कीर्तिपुरस्थित टीयू मैदानमा लगातारको वर्षाका कारण खेलको टस नै नभई स्थगित भएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu