Connect with us
Kapilvast Forest

आईपीएल : मुम्मबई इन्डियन्सको पहिलो जित

२०७९, १८ बैशाख आईतवारमा प्रकाशित

 

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमामा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ ।

गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो । राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

जितसँगै मुम्बईले पहिलो २ अंक जोडेको छ । मुम्बईले लगातार ८ खेलमा हारपछि नवौं खेलमा जित निकालेको हो ।मुम्बई तालिकाको पुछारमा छ ।शनिबार भएको अर्को खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैङ्गलोरलाई ६ विकेटले हराएको छ । १ सय ७१ रनको लक्ष्य पाएको गुजरातले ३ बल बाँकीछदा १ सय ७४ रन बनाएर जित तर्दा गरेको हो ।

आईपीएल अन्तर्गत आइतबार साँझ दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्स तथा दोस्रो खेलमा सनराइजर्स हैदरावाद र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu