Connect with us
Kapilvast Forest

चार सय रुपैयाँले घट्यो सुनको मूल्य

२०७९, १२ जेष्ठ बिहीबारमा प्रकाशित

gold

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा चार सय रुपैयाँले घटेको हो । बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार एक ३ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि आज घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२७५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२७० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu