Connect with us
Kapilvast Forest

नेसन्स लिगमा नेदरल्याण्ड्सको लगातार दोस्रो जित

२०७९, २६ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं – नेदरल्याण्ड्सले युइएफए नेसन्स लिगमा लगातार दोस्रो खेल जितेको छ । लिग ए अन्तर्गत समूह ए को खेलमा नेदरल्याण्ड्सले बुधबार राति वेल्सलाई २-१ ले हरायो ।

पहिलो खेलमा केल्जियमलाई पराजित गरेको नेदरल्याण्ड्स ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।वेल्सको कार्डिफ सिटी मैदानमा भएको खेलमा टेउन कोपमेइनर्सले ५०औं मिनेटमा गोल गर्द नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए ।

नेदरल्याण्ड्स जित नजिक पुगिसकेको बेला वेल्सले इन्जुरी टाइममा बराबरी गोल फर्कायो । नरिङटन डेभिसले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए । तर इन्जुरी टाइमको चौथो मिनेटमा वेस वेघर्स्टले गोल गर्दै डच टोलीलाई २-१ को जित दिलाए ।वेल्स लगातार दवस्रो हारपछि अंङ्कविहीन छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu