Connect with us
Kapilvast Forest

अमेरिकी साम्राज्यवादी हस्तक्षेप विरुद्ध चन्द्रौटामा बिरोध प्रदर्शन

२०७९, २७ जेष्ठ शुक्रबारमा प्रकाशित

पिलवस्तु-नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुद्वारा , अमिरिकी साम्राज्यवादी हस्तक्षेप विरुद्ध बिरोध प्रदशन भएको छ । चनौटाको खसिबजार देखि सुरु भएको र्याली चनौटा चोकमा आयर कोणसभामा परिणत भएको थियो । उक्त बिरोध सभालाइ सम्बोधन गर्दै ,पार्टी केन्द्रिय सदस्य भेसराज भुसाल ले सरकारको योजनामा अमिरिकी बिदेश उपमन्त्रीको तिब्बत भ्रमण प्रती नेपाल कम्युनिस्ट पार्टी गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो ।

रास्ट्रघाती mcc कार्यनयन गर्न अमिरिकी सेनाहरु टावर निर्माण गर्दै आफ्ना गतिविधि सन्चालन गर्दा राज्य मौन रहेको प्रती गम्भीर आपत्ती प्रकट गर्नु भयो । साथै उहाले यति बेला देश गम्भीर संकटमा रहेकोले सबै रास्ट्रवादी जनताहरु एकताबद्द भएर mcc लाइ खारेज गर्नको निम्ति जनतामा आबहान गर्नु भयो । त्यस्तै उहाले नेपाल कम्युनिस्ट पार्टी देशमा रहदा सम्म कुनै हालतमा म्क्क कार्यनयन गर्न नदिने र त्यो आन्दोलन जनतालाइ जाग्न अनुरोध गर्नु भयो । कार्यक्रमको सन्चालन जिल्ला सेक्रेटरी कमल केसि ले गर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu