Connect with us
Kapilvast Forest

कपिलवस्तु प्रहरी प्रमुख कार्की सम्मानित

२०७९, २८ जेष्ठ शनिबारमा प्रकाशित

कपिलवस्तु – कपिलवस्तु जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) दानबहादुर कार्की सम्मानित हुनुभएको छ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा शान्ति सुरक्षामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार कार्कीलाई सम्मान गरेको हो।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्मा सापकोटाले जिल्ला प्रहरी प्रमुख कार्कीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गर्नभयाे ।

कपिलवस्तुमा वैशाख ३० गतेको स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो। जिल्ला शुक्रबारै स्थानीय तहअन्तर्गत सबै प्रकारमा निर्वाचन सम्पन्न भएका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu