Connect with us
Kapilvast Forest

टेवाद्धारा २३ जनालाई राहत साम्रगी वितरण

२०७९, ६ असार सोमबारमा प्रकाशित

कपिलवस्तु – टेवा संस्था द्धारा २३ जना बिपन्न परिवारलाई राहत साम्रगी वितरण गरेको छ । शिवराज वडा न. ६ मा शिवराज नगरपालिका २३ जना बिपन्न परिवारलाई राहत साम्रगी वितरण गरेको छ टेवा संस्थाको सहयोग नमुना एकीकृत विकास परिषदको आयोजना शिवराज नगरपालिकाको समन्वय उक्त राहत साम्रागी वितरण गरेको हो ।

कार्यक्रममा सहभागिता जनाउदै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले राहतको आशा मात्र होइन अब कसरी आत्म निर्भर बनाउन सकिन्छ भन्ने कुरामा नगर सगै संघ संस्थाले ध्यान दिनु पर्ने बताउनु भयो । संस्थाको माध्यमबाट यस्तो काम हुनु धेरै राम्रो भएको बताउनु भयो । वडाबाट हुने बिभिन्न सहयोग गर्ने वडा न.६का वडा अध्यक्ष माहेता आलम खाँले बताउनु भयो ।

कार्यक्रमको अध्यक्ष नमुना एकीकृत विकास परिषदको अध्यक्ष ज्ञानु पौडेलले संस्थाले गरेको काम जिम्वेवारी बताउदै राहतमा पर व्यक्ति रु २० हजार ९सय ७४ रुपैयाको खाद्यन्य,मोवाल,ग्यास लगायतका विपन्न परिवारका सदस्यलाई वितरण गरेको बताउनु भयो ।

साथै आगिमि दिनमा संस्थाले लिएको अभियानमा सहयोग गर्ने नगरपालिकालाई अध्यक्ष ज्ञानुले उपप्रमुख थारुलाई माग पत्र पनि दिनु भयो । यस्तै वडा न.६का स्वास्थ्य शाखा प्रमुख प्रमोद ज्ञवालि,सामुदाहिक सुरक्षा जालोका संयोजक तैलेश्वर चौधरी वडा सदस्यहरु ल्गाउतको सहभागिता रहेको कार्यक्रमको सन्चालन संस्थाको सयोजक सीता भट्टराईले गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu