Connect with us
Kapilvast Forest

कपिलवस्तुको धानखोलामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०७९, ६ असार सोमबारमा प्रकाशित

कपिलवस्तु-वर्षाका कारण पहिरो झरेपछि कपिलवस्तुस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।कपिलवस्तुको   शिवराज नगरपालिका वडा न १ धानखोला नजिकै सडकमा पहिरो खस्दा बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वर्षा नरोकिएकाले सडक खुल्न केही घण्टा लाग्नेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu