Connect with us
Kapilvast Forest

मधेश प्रदेश सभाको बैठक आगामी असार २० गते

२०७९, १६ असार बिहीबारमा प्रकाशित

मधेश प्रदेश सभाको बैठक आगामी असार २० गते बस्ने भएको छ ।

बैठक २० गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।

असार १ गते बजेट प्रस्तुत गरेपछि प्रदेश सभाको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । प्रदेश सभा सचिवालयका सचिव यादवका अनुसार २० गतेको बैठकमा बजेटमाथि छलफल हुनेछ । केही विधेयकमा छलफलसमेत हुने उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu