Connect with us
Kapilvast Forest

मधेशमा पुनः सुरु भयो छोरी बीमा कार्यक्रम

२०७९, २० असार सोमबारमा प्रकाशित

मधेश प्रदेशमा पछिल्लो दुई बर्षदेखि रोकिएको छोरी बीमा कार्यक्रम पुनः सुरु भएको छ । छोरी बीमाका लागि यसअघि प्रभु बैंकसँग गरिएको सम्झौता अवधि समाप्त भएपछि ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेर छोरी बीमा कार्यक्रम पुनः सुरु गरिएको छ ।

९ फागुन, २०७५ देखि सुरु भएको यो अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । त्यतिबेला झण्डै ७ हजार छोरीको बीमा गरिएको मुख्यमन्त्री लालबाबु राउत बताउँछन् ।

सुरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सञ्चालन हुँदै आएको यो कार्यक्रम गर्ने जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । यो मन्त्रालय अन्तर्गतका शिक्षा विकास निर्देशनालयले यो कार्यक्रम सञ्चालन गर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu