Connect with us
Kapilvast Forest

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

काठमाडौं- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ।

पश्चिम जापानको नारा सहरमा भाषण गर्ने क्रममा आबेमाथि छातीमा गोली प्रहार भएको एएफपीले जनाएको छ । गोली लागेर ढलेका आबेलाई तत्कालै अस्पताल लगिएको छ ।

गोली प्रहार गरेको आशंकामा प्रहरीले एक जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ ।

सन् २०१२ देखि २०२० सम्म आबे जापानको प्रधानमन्त्री रहेका थिए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu