Connect with us
Kapilvast Forest

पहिलो कान्छो सगरमाथा आरोहीको निधन

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

सिन्धुपाल्चोक- विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा चड्ने पहिलो कान्छो आरोही शम्भु तामाङको निधन भएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका स्थायी घर भएका आरोही तामाङ लामो समयदेखि क्यान्सर पीडित हुनुहुन्थ्यो । तामाङको बिहीबार निधन भएको परिवार स्रोतले जनाएको छ ।
उहाँले सन् १९७३ मे ५ मा सगरमाथाको आरोहण गर्नुभएको थियो । त्यसबेला उहाँको उमेर १७ वर्ष ६ महिना १५ दिन रहेको थियो । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर उहाँले नाम गिनिजबुकमा लेख्नुभएको थियो । तामाङका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu