Connect with us
Kapilvast Forest

धोबी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना

२०७९, २८ असार मंगलवारमा प्रकाशित

काठमाडौँ – महानगरपालिकाले धोबी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । यससम्बन्धी जानकारी दिँदै महानगरका प्रमुख बालेन्द्र शाहले अनधिकृत फोहोर नफाल्न अनुरोध गरेका छन्।

हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियमअनुसार २५ हजार रुपैयाँ जरिवाना गरेका छौँ ।

प्रमुख शाहले भनेका छन् कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ । यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्‍याइदिनु भएकोमा धन्यवाद छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu