Connect with us
Kapilvast Forest

राफिन्हाको गोलमा बार्सिलोनाले रियललाई हरायो

२०७९, ८ श्रावण आईतवारमा प्रकाशित

स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजन टुरअन्तर्गत मैत्रीपूर्ण खेलमा रियल मड्रिडलाई हराएको छ । आइतबार बिहान भएको खेलमा बार्सिलोनाले रियलाई १–० गोल अन्तरले हराएको हो ।

बार्सिलोनालाई जित दिलाउन राफिन्हाले निर्णायक गोल गरे । उनले खेलको २७ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । अब बार्सिलोनाले बुधबार युभेन्ट्ससँग मैत्रीपूर्ण गर्दैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu