Connect with us
Kapilvast Forest

बढ्दै छ काेराेना संक्रमण,थप ५ सय ६४ जनामा कोरोना संक्रमण

२०७९, ११ श्रावण बुधबारमा प्रकाशित

काठमाडाै – पछिल्लो २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ४ हजार ४ सय ५४ जनाको नमूना परीक्षण गर्दा थप ५ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको छ ।

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९ सय २९ जना पुगेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu