Connect with us
Kapilvast Forest

कपिलवस्तुमा आगलागी, २ लाख भन्दा बढि क्षति

२०७९, २४ श्रावण मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी,

कपिलवस्तुमा आगलागि हुदाँ २ लाख ३० हजार बराबरको नोक्सान भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका १ मडहा बस्ने शिव प्रसाद कोरीको गोठमा लामखुट्टे भगाउन जलाएर राखेको भुषबाट सल्केको आगोले २ लाख ३० हजार बराबरको नोक्सान भएको हो ।

आगोबाट १ भैसी र घर भित्र रहेको अन्न, लत्ताकपडा र काठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कृृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
आज दिउसो १ बजे भएको आगलागिबाट २ लाख ३० हजारको नोक्सान भएको प्रहरी निरिक्षक पाण्डेले बताउनुभयो ।
आगलागि बारे थप अनुसन्धान कार्य जाी रहेको कृष्णनगर प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu