Connect with us
Kapilvast Forest

बाइपासस्थित जुत्ता चप्पल कारखानामा आगलागी : फोटो फिचर

२०७९, २५ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं- को बालाजु बाइपासस्थित जुत्ता कारखानामा आगलागी भएको छ । बुधबार मध्याह्नदेखि काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको जुत्ता चप्पल कारखानामा आगलागी भएको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुले जुत्ता कारखानामा आगलागी भएको जनाएको हो । बालाजुका प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थलमा पुगेका थिए । अहिले दकमलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको बालाजुले बताएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu