Connect with us
Kapilvast Forest

दशैकाे लागि नयाँ नाेट भदौ २९ गतेदेखि साट्ने

२०७९, २० भाद्र सोमबारमा प्रकाशित

काठमाडौं- बैंकहरुले सर्वसाधारणलाई दसैँ, तिहार र छठका लागि भदौ २९ गतेबाट नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।

राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गरेपछि बैंकहरुले सर्वसाधरणको लागि भदौ २९ गतेबाट नोट सटही सुविधा प्रदान गर्ने भएको हो ।

गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् भने बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu