Connect with us
Kapilvast Forest

पीएसजीको जितमा नेयमारको गोल

२०७९, ३१ आश्विन सोमबारमा प्रकाशित

एजेन्सी – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।
गएराति भएको खेलमा पीएसजीले मार्सेलाई १-० गोल अन्तरले हराएको हो ।

पीएसजीको जितमा नेयमारले पहिलो हाफको इन्जुरी समयमा गोल गरे।

यस्तै खेलको ७२ औं मिनेटमा जिगोटले रातो कार्ड पाएपछि मार्से १० खेलाडीमा समेटिएको थियो ।जितसँगै पीएसजीले ११ खेलमा २९ अंक जोडेको छ ।

पीएसजी शीर्ष स्थानमा रहेको छ ।मार्से २३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu