Connect with us
Kapilvast Forest

शिवराज जेशिजको अध्यक्षमा पौडेल निर्वाचित

२०७९, १५ पुष शुक्रबारमा प्रकाशित

कपिलवस्तु- शिवराज जेशिजको अध्यक्षमा यज्ञ प्रसाद पौडेलले निर्वाचित हुनुभएको छ । जेशिज शिवराजको पाचौ अधिबेशनबाट अग्रेजी बर्ष २०२३ को लागी अध्यक्ष पदमा पौडेल निर्वाचित हुनुभएको हो ।

सामाजिक क्रियाकलपामा अग्रसर रहेको जेशिजले विपन्न, गरिब, असहायलाई सहयोग गर्दै आएको छ । जिल्लाको शिवराज नगरपालिका ३ स्थित देउराली मन्दीरमा भएको अधिवेशनले अग्रेजी बर्ष २०२२ का अध्यक्ष खगेन्द्र गिरीले आपनो पद यज्ञ प्रसाद पौडेललाई हस्तन्त्ररण गर्नुभएको हो ।

नव निर्वाचित अध्यक्ष यज्ञ प्रसाद पौडेलले आफ्नो कार्यकालमा उदहारणिय कार्य गर्ने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu